• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

मङ्गलबार बढ्यो अमेरी डलरको विनिमयदर, हेर्नुहोस् अन्य देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ९८ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ०२ पैसा रहेको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ४० पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :