६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम पड्काउने र उदण्डता मच्चाउने समूहमाथि लगाएको प्रतिबन्ध हट्दैन् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रष्ट पारेका छन् ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्तारुढ दल नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । उनले विप्लव समूहले हतियार नबुझाए सरकारले नियन्त्रण गर्नेपनि बताए ।