२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दाल भात तरकारी’ देशैभर हाउसफुल



अ+ अ-

शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘दाल भात तरकारी’ले देशभर हाउसफुल व्यापार गरेको छ ।

अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले राम्रै व्यापार गरिरहेको निर्माता टिमले बताएको छ । चलचित्र दालभात तरकारीले अमेरिका जान मरिमेट्ने एक नेपाली परिवारको कथा प्रस्तुत गरेको छ ।

कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांदेल, विल्सनविक्रम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस चलचित्रको निर्देशन सुदन केसीले गरेका हुन् भने शम्भुजित बास्कोटाको संगीत तथा दीर्घ गुरुङको छायांकन रहेको छ ।