१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमै बच्चा छोडेको आरोपमा पूर्वसभासद गायत्री साह पक्राउ



अ+ अ-

काठमाडौं । पूर्वसभासद गायत्री साह पक्राउ परेकी छिन् ।

अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्मिएको भन्दै बच्चालाई अस्पतालमा छोडेकी थिइन् । उनले आफ्नो बच्चा लान नमानेपछि ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । साह र उनका श्रीमान राजेश महतोले अस्पतालमै धर्ना समेत दिएका थिए ।




भर्खरै