२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी पार्टी नेपालको नाम जुध्यो



अ+ अ-

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएर गठन भएको समाजवादी पार्टी, नेपालको नाम जुधेको छ ।

निर्वाचन आयोगमा नाम दर्ता गर्नको निम्ति गाएकादलका प्रतिनिधिले समाजवादी पार्टी, नेपाल पहिलादेखि नै दार्ता भएको बताएका छन् ।

फोरम नेपालका नेता पर्शुराम बस्नेतका अनुसार समाजवादी पार्टी रहने भएको र नेपाल कहाँ राख्ने विषयमा छलफल भइरहेको बताए ।

दुवै पार्टीबीच छलफल गरि हिजो पार्टी एकीकरणको घोषणा गरिएको छ ।