काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएर गठन भएको समाजवादी पार्टी, नेपालको नाम जुधेको छ ।
निर्वाचन आयोगमा नाम दर्ता गर्नको निम्ति गाएकादलका प्रतिनिधिले समाजवादी पार्टी, नेपाल पहिलादेखि नै दार्ता भएको बताएका छन् ।
फोरम नेपालका नेता पर्शुराम बस्नेतका अनुसार समाजवादी पार्टी रहने भएको र नेपाल कहाँ राख्ने विषयमा छलफल भइरहेको बताए ।
दुवै पार्टीबीच छलफल गरि हिजो पार्टी एकीकरणको घोषणा गरिएको छ ।