३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिब पौडेलले भने : ‘बालुवाटार जग्गामा दोषी भेटिए कारबाही भोग्न तयार छु’



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडलले वालुवाटार जग्गा प्रकरण बारे संसदमा मुख खोलेका छन् । महासचिव पौडलले आफु दोषी भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनु भएको छ ।

संघिय संसदमा नीति तथा कार्यक्रममाथि बोल्दै सोमबार महासचिव पौडेलले अनावश्यक रुपमा आफुलाई वालुवाटार जग्गा प्रकरण विवादमा मुछिएको समेत जिकिर गर्दै सरकारले बालुवाटार जग्गा प्रकरणमा सत्य तथ्य छानबिन गर्न समेत आग्रह गरेका हुन् ।