२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने : सपना निदाएर मात्रै देखिदैन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने सपना दिउँसै देख्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार नीति तथा बजेट माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं निदाउदा खेरि देखिने सपनालाई सपना भनेर नबुझ्न आग्रह गर्दै आलोचना कुनै ठाउँ नभएर नीति कार्यक्रम भन्दै टुङ्गो लगाएको बताएका छन् ।

प्रधानमन्त्रीले भने प्रतिपक्षीले सामान्य कुरामा जोड दिएको भन्दै खन्यो पहाड निस्क्यो मुसो भने जस्तो भएको बताएका छन् । राष्ट्रपतिले भण्डारीले मेरो सरकार भनेको भन्दै टिप्पणी गर्नु मुर्खता भएको समेत उद्धघोष गरे ।