२० फाल्गुन २०८१, मंगलवार
March 4, 2025 Tuesday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.59

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि फेरी चिप्लिए सभामुख महरा



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्नेक्रममा आज पनि चिप्लिएका छन्।

संसदमा विपक्षी दलको विरोधका बाबजूद पनि प्रक्रिया अघि बढाएका सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्ने क्रममा राष्ट्रपतिले यदि २०७६ वैशाख २० गते भन्नुपर्नेमा २०४६ बैशाख २० गते संयुक्त संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।

सभामुख महाराले यसअघि सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयक पारित गर्दा पनि यसरी नै चिप्लिएर थिए।

त्यसका साथै उनले सरकारको वार्षिक बजेटमाथिको पूर्व छलफलका लागि वैशाख २७ गते भन्ने क्रममा २०४६ साल भनि उच्चारण गरेका थिए।