२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा भारतिय डेरी कम्पनी अमूल बन्यो अफगानिस्तानको प्रायोजक



अ+ अ-

काठमाडौं । इङ्ल्याण्ड विश्वकप क्रिकेट खेल्न लागेको अफगानिस्तानलाई भारतीय डेरी कम्पनी अमूलले प्रायोजन गर्ने भएको छ।

अमूलले वार्षिक ४५ हजार करोड भारूको कारोबार गर्छ। मे ३० बाट क्रिकेट विश्वकप सुरू हुँदैछ।

प्रायोजन समझौता पछि गुजरात कोअपरेटिङ मिल्क मार्केटिङ फेडरेशनका प्रबन्ध निर्देशक डा। आरएस सोढीले अफगानिस्तानसँग जोडिन पाउँदा खुशी लागेको बताए।

‘हामीलाई विश्वास छ अफगानिस्तानको टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नेछ’, उनले भने।

यसैगरी अफगानिस्तान क्रिकेट बोर्डका सिईओ असदुल्ह खानले अमूलले प्रायोजन गर्नु अफगानिस्तानका लागि खुशीको कुरा भएको बताए।