१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिको जग्गामुनि र जग्गा भन्दामाथि कतिसम्म भोगचलन गर्न पाउने भन्ने सीमा तोकिनुपर्छ : पाण्डे



अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कुनै एक व्यक्तिको जग्गामुनि कतिसम्म र जग्गा भन्दामाथि कतिसम्म भोगचलन गर्न पाउने भन्ने सीमा तोकिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्दै समिति सदस्य पाण्डेले संविधानमै जमिनमुनि र माथिको कति सीमासम्म व्यक्तिको हक लाग्ने भन्ने स्पष्ट हुन नसकेको भन्दै आगामी बजेटले यसमा ध्यान दिनुपर्ने उनले बताए ।




भर्खरै