२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले कोउटिन्होलाई बेच्दै , तोकियो न्यून मूल्य ?



अ+ अ-

काठमाडौं । बार्सिलोनाले मिडफिल्डर फिलिप काउटिन्होको मूल्य ९० मिलियन तोकेको छ ।

गत सिजन मात्र लिभरपुलबाट कीर्तिमानी मुल्य १ सय ६० मिलियन युरोमा बार्सिलोनाले भिञ्याउदा उनले निरासजनक प्रदर्शन गरेकाले बार्सिलोनाले उनलाई बेच्न पूर्ण रुपमा तयार देखीएको छ । हुनत त काउटिन्होले यस सिजन क्लबका धेरै खेलहरुमा उचित स्थान पाएका थिएनन् ।

काउटिन्होले बार्सिलोनामा हाल सम्म ५२ खेल खेल्दै ११ गोल गर्न गरेका छन् भने तीन गोलका लागि पास उपलब्ध गराएका छन् । काउटिन्होको पूरा पास ८८ प्रतिशत छ भने हरेक खेलमा सट २ दशमलव ५२ रहेको छ ।