१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न रोगको औषधि बनाउन गौमुत्र प्रशोधन गरिँदै



अ+ अ-

काठमाडौं । स्वर्गद्वारी आश्रमले गौमुत्र प्रशोधन सुरु गरेको छ। विभिन्न रोग निधानका लागि प्रयोग गर्ने गरी गौमुत्र प्रशोधन सुरु गरेको आश्रमले जनाएको छ।
ग्याष्ट्रिक, अल्सर, रुघाखोकी, बाथ लगायत रोगको उपचारका लागि प्रशोधित गौमुत्र उपयोगी हुने आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले बताए।

‘प्रशोधित गौमुत्रसँगै आयुर्वेद डाक्टरको सल्लाहअनुसार विभिन्न जडिबुटी पनि मिसाउँदै आएका छौँ,’ न्यौपानले भने, ‘अत्याधुनिक उपकरणमा आगोको तापबाट वाष्पीकरण गरी औषधिका लागि गौमुत्र तयार गरिन्छ।’ हर्रो, बर्रो, अमला, चिराइतो लगायतका जडिबुटी पनि गौमुत्रमा मिसावट गर्ने उनले बताए । यो खबर आजको कारोबार दैनिकले छापेको छ।