१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकोका भरमा शिवपार्वती मन्दिर



अ+ अ-

काठमाडौँ ।  हनुमानढोका स्थित शिवपार्वतीको मन्दिर टेकोका भरमा ठडिएको छ । सो मन्दिर साढे छ वर्षपुग्दा समेत अझै पुनर्निर्माण पुरा हुन सकेको छैन ।

विसं २०७२ वैशाखको भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो ।  विश्व सम्पदा सूचीमा सूचिकृत मन्दिर अवस्थामा पुगेको छ । 

मन्दिरको छिँडीमा सर्वसाधारणले जाडोमा घाम ताप्न स्थान बनाउँदा जोखिम बढेको छ । 

तस्बिर : पूर्णप्रसाद मिश्र, रासस