काठमाडौँ । हनुमानढोका स्थित शिवपार्वतीको मन्दिर टेकोका भरमा ठडिएको छ । सो मन्दिर साढे छ वर्षपुग्दा समेत अझै पुनर्निर्माण पुरा हुन सकेको छैन ।
विसं २०७२ वैशाखको भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो । विश्व सम्पदा सूचीमा सूचिकृत मन्दिर अवस्थामा पुगेको छ ।
मन्दिरको छिँडीमा सर्वसाधारणले जाडोमा घाम ताप्न स्थान बनाउँदा जोखिम बढेको छ ।
तस्बिर : पूर्णप्रसाद मिश्र, रासस