१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको अटोग्राफसहितको नयाँ कपडा ब्राण्ड बजारमा आउँदै



अ+ अ-

काठमाडौं । लियोनल मेस्सीको अटोग्राफसहित कपडाको नयाँ ब्राण्ड बजारमा आउने भएको छ ।

अर्जेन्टाइन स्टारकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीबीच सहकार्य गरेर निकाल्न लागेको कपडामा मेस्सी आफैँले सिग्नेचर गर्ने बताइएको छ ।

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडा पुरुषले मात्रै प्रयोग गर्ने मिल्नेछ ।

उक्त ब्राण्ड आउँदो जुलाईमा द मेस्सी स्टोर नामक अनलाइन पोर्टलमार्फत लन्च गरिनेछ ।