१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा



अ+ अ-

काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् ।

बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आफूले देशबासीको समर्थन जुटाउन निकै कोशिस गरे पनि असफल भएपछि उनले राजीनामा दिन लागेको अड्कल लगाउन सकिन्छ ।

उनले आउँदो जुन महिनाको ९ तारेखमा कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने बताएकी छन् । पार्टी नेताबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुल्नेछ ।

अब नयाँ प्रधानमन्त्रीले उक्त प्रयास जारी राख्ने प्रधानमन्त्री मेले बताएकी छन् ।