५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुकम्पको धक्का महशुस



अ+ अ-

काठमाडौं । रामेछापको गुम्देलमा भुकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार विहान ११ बजेर २ मिनेटमा ४.९ रेक्टर स्केलको परकम्प गएको छ ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।