१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हिन्दूराष्ट्र बनाउने कुरामा भारतले कुनै दख्खल दिदैन् : भाजपा



अ+ अ-

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष नितिन जयराम गड्करीले नेपालमा हिन्दूराष्ट्र बनाउने कुरामा आफूहरुको कुनै चासो नरहेको स्पष्ट पारेका छन् ।

आइतबार विहान नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा निवर्तमान सडक यातायात तथा हाईवे, पानीजहाज तथा जलस्रोतमन्त्री समेत रहेका उनले ले नेपालले कस्तो नीति लिने ?, कुन धर्म अपनाउने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएको बताएका हुन् ।

उनले धर्मको आन्तरिक मामिला भारतले कुनै दख्खल नदिने बताए ।