२३ भाद्र २०८३, मंगलवार
,
Latest
सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन भेडागोठमा लालबिरका सात दशक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला मालपोत कार्यालयको परिसरमा बम फेला



अ+ अ-

कैलाली । जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा कालो भोलाभित्र बम फेला परेको छ । बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले मंगलबार बिहान करिब ७ बजे तिर फेला परेको बम सेनाले निष्कृय पारेको छ ।

ल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश जाग्रीका अनुसार बम आफैँले बनाएको जस्तो रहेको र त्यसमा घडीसमेत राखिएकाले डिजिटलबम जस्तो नभएको बताए ।

प्रहरी निरीक्षक वकिल सिंहका अनुसार बम राति राखिएको बुझीएको छ । उनले भने, ‘बिहान शङ्कास्पद वस्तु भेटिएको हो।’ उनले नै शङ्कास्पद वस्तु फेला परेको भन्दै सेनालाई खबर गरेका हुन्।