१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुको महामारी फैलियो, ७५ जना अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । सुनसरीको धरानमा तीन सातादेखि फैलिएको डेंगुले महामारीको रुप लिएको छ । ७५ संक्रमित अस्पतालमा छन्। विरामीको संख्या बढिरहेको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विजय खनालको रेस्क्यु टोलीको नियन्त्रण प्रयास सफल हुन सकेको छैन।

नियन्त्रणमा प्रयोग गरिएको फगिङ मेसिन ‘अल्फा स्याफर मेथ्रिन’ ले वयस्क लामखुट्टे मरे पनि पानीमा रहेका अण्डा, लार्भा र प्युपामा असर नगरेको टोली सदस्य धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले बताएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।