१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा अमेरिकालाई युद्धको धम्की, चीनको युद्ध विश्वका लागि भयावह हुनसक्ने



अ+ अ-

काठमाडौं । चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी फैलाएको छ। चीनका रक्षामन्त्री वेई फेङले भनेका छन्– ‘अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुनसक्छ।’

ताइवान र दक्षिण चीन सागरको सुरक्षा मामिलामा हस्तक्षेप नगर्न उनले अमेरिकालाई चेतावनी दिएका छन्। पछिल्ला महिनाहरूमा अमेरिकाले स्वशासित ताइवानलाई हरकिसिमको सहयोग बढाउने बताएपछि चीनको यो प्रतिक्रिया आएको हो।

पछिल्लो समयमा अमेरिकी नौसेनको कैयौँ तोप ताइवान स्ट्रेट हुँदै ताइवानसम्म गएको थियो । ताइवान स्ट्रेटले चीनलाई ताइवानसँग छ्ट्याएको छ । चीनले ताइवानमागि आफ्नो अधिकारको दाबी गर्दै आएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।