१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सरकारी यातायातमा यात्रा गर्दा महिलालाई भाडा नलाग्ने !



अ+ अ-

भारत । दिल्ली सरकारले दिल्लीका सरकारी बसमा यात्रा गर्ने महिला यात्रुका लागि निःशुल्क सेवा दिने घोषणा गरेको छ ।

दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले डीटीसी, क्लस्टर बस तथा मेट्रोमा यात्रा गर्ने महिला यात्रुलाई निःशुल्क यात्रा गराउने बताएका हुन् ।

उनले भनेका छन् यो नियम दुई देखि तीन महिना भित्र लागू गराइनेछ । कोही पैसा तिरेर यात्रा गर्न चाहन्छ भने केही छैन तर सरकारले महिलाको लागि दिएको यो सुविधा हरेकले प्रयोग गर्न पाउनेछन् ।’

यसका लागि ७ अर्ब देखि ८ अर्बसम्म खर्च लाग्ने बताइएको छ । दिल्लीका सरकारी बसमा हरेक दिन ४० देखि ५० लाख यात्रुले यात्रा गर्ने गर्दछन् । जसमध्ये ३० प्रशित महिला हुन्छन् ।