• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
Latest
★   बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान ★   सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट ★   ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी ★   भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्काः सभापति लामिछाने ★   राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह ★   लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा ★   संसदमा माधवको ओलीलाई ‘सामान्य अनुरोध’: बिगतलाई समीक्षा गर्दै आत्माआलोचना पनि गर्ने फुर्सद निकाल्नु होला !-पूर्णपाठ ★   संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यकः अध्यक्ष यादव ★   ओलीलक्षित माधवको टिप्पणीः सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन ★   दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति जनमतको आपत्ति

शिक्षिकाले यौन उत्तेजना थाम्न नसकेपछि…



काठमाडौं । इंग्ल्याण्डको ब्रिस्टनेलमा फिजिक्स पढाउने २८ वर्षीय एलीनोर विल्सनले प्लेनमा आफ्नै विद्यार्थीसँग मादक पदार्थ सेवन गरेर यौनसम्पर्क गरेपछि उनले जागिर गुमाउन पुगेकी छिन् ।

उनीहरुले प्लेनको ट्वाइलेटमा यौन सम्बन्ध राखेका थिए । कामुक स्वभावकी शिक्षिकासँग अन्य युवकले पनि सेक्स गर्ने इच्छा देखाएपछि घटना बाहिरिएको थियो ।

यदी प्रस्ताव अस्वीकार गरे विद्यालयलाई जानकारी गराउने भन्दै विल्सनलाई एक विद्यार्थीले धम्की दिएका थिए ।

उक्त घटनामा शिक्षिका विल्सनलाई दोषी सावित गर्दै पढाउन प्रतिबन्ध लगाइएको छ ।

तर, शिक्षिकाले सबै आरोपलाई अस्वीकार गर्दै आफ्नो कर्तुत लुकाउने प्रयास गरेकी छिन् । एजेन्सी




भर्खरै