२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पावर सेक्स’ले लियो युवतीको ज्यान



अ+ अ-

काठमाडौं । यौन प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतमा यस्तै एउटा घटना घटेको छ ।

भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने ‘पावर सेक्स’ नामक औषधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौन सम्पर्क गर्दा उनको मृत्यु भएको हो ।

निताले सो औषधि खाएपछि आफ्नो उत्तेजना थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधारमान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध राखेका थिए ।

औषधि खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो, त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरले भने । उनले आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको बताएका छन् ।

आफु सम्हालिएपछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पुर्याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।