३० जेष्ठ २०८३, शनिबार
,
Latest
माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट भाषणपछि सुनको भाउ महँगियो, तोला कै ६३ हजार रुपैयाँ



अ+ अ-

काठमाडौं । सुनको मूल्य आज सय रुपैयाँले बढेको बढेको छ । प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य ७ सय २० रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा भने सामान्य उतारचढा देखिएको छ। हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।