१ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री



अ+ अ-


काठमाडौं । आज निर्धारित समयमा आफूले संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रमुख विपक्षीको अवरोध गर्दै संसदमा सम्बोधन गर्न नलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएको सो कार्यालयले जानकारी दिएको छ ।

मंगलबार मध्यान्ह करिब १२ बजे संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । त्यसपछि सभामुखले भोलिसम्मका लागि संसद बैठक स्थगित गरेका थिए ।
प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधका कारण आफूले युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयमा सदनलाई जानकारी दिन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।