१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र र शशांकको समर्थन शेखरलाई



अ+ अ-

काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहका सभापति उम्मेदवार डा. शेखर कोइरालालाई बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले समर्थन गरेका छन् ।

डा.शेखरको प्यानल नै शशांक निवासमा बसेको स्रोतले जनाएको छ । 

प्रकाशमान सिंह सभापतिबाट ब्याक नभएपछि संस्थापन इतर समूहको साझा उम्मेदवार शेखर बनेका हुन् ।

उनको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्‍यालीसहित उम्मेदवारी दर्ता गराउने जान लागेको बताइएको छ । 

शेखर कोइरालाको टिम घोषणा, को-को छन् पदाधिकारीमा उम्मेदवार ?