१८ भाद्र २०८३, बिहीबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ५ अंकले बढ्याे



अ+ अ-

काठमाडौँ । नेप्से ५ दशमलव ९० अंकले बढेर १ हजार २ सय ६४ दशमलव ३६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७१ कम्पनीको १३ लाख ७५ हजार ५४१ कित्ता शेयर खरिदबिक्री भई ३७ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार ३ करोड १३ लाख ३६ हजार रुपैयाँ बराबरको भएको छ ।

बिहीबार धेरै कमाउनेमा गुुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ८७ प्रतिशतले बढेको छ ।