६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ५ अंकले बढ्याे



अ+ अ-

काठमाडौँ । नेप्से ५ दशमलव ९० अंकले बढेर १ हजार २ सय ६४ दशमलव ३६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७१ कम्पनीको १३ लाख ७५ हजार ५४१ कित्ता शेयर खरिदबिक्री भई ३७ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार ३ करोड १३ लाख ३६ हजार रुपैयाँ बराबरको भएको छ ।

बिहीबार धेरै कमाउनेमा गुुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ८७ प्रतिशतले बढेको छ ।