१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमलेन्द्र निधिबाट सभापति पदमा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उपसभापति विमलेन्द्र निधिले  उम्मेदवारी दर्ता गराउनु भएको छ ।  शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर  निधिले समूह सहित उम्मेदवारी  दर्ता गराउनु भएको हो ।

निधिको समूहबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।