काठमाडौ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार सभापति सहित पदाधिकारी र सदस्यहरुमा बिभिन्न पदमा नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।
तस्वीरहरु ः रोशन सापकोटा, रासस