२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाको विश्वकप यात्रा सक्कियो, पाकिस्तान बन्यो बाधक



अ+ अ-

काठमाडौं । विश्ववकप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग ४९ रनको हारेसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ । आइतार भएको खेलमा दक्षिण अफ्रिका पाकिस्तानसंग पराजित हुँदा विश्वकपको यात्रा सक्किएको छ ।

विश्वकप क्रिकेटको ३० औँ खेलमा दक्षिण अफ्रिकाले ३०९ रनको लक्ष्य पछ्याएको टिमले ५० ओभर ९ विकेट गुमाउँदै केबल २५९ रन बनाउन सक्यो। यो खेलमा हारिस सोहेल म्यान अफ द म्याच भए।

पाकिस्तानसँग नमिठो हारसँगै दक्षिण अफ्रिका विश्व कप २०१९ को सेमीफाइनल पुग्ने सम्भावना पनि करिब समाप्त भएको छ। उसले ७ खेलमा ५ वटामा हार भोगेर एक जित तथा एकमा हारसहित केबल ३ अंक बटुलेको छ।


यो जितपछि साथ पाकिस्तानको ६ खेलबाट ५ अंक भएको छ। पाकिस्तानले पनि बाँकी खेलमा फराकिलो जित निकाले मात्रै सेमीफाइनलमा स्थान बनाउनेछ ।