१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ



अ+ अ-

जाजरकोट । बहुविवाह मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन्।पक्राउ पर्नेमा छेडागाड–५ का २२ वर्षीय अमर रावत रहेका छन् । रावतलाई सुर्खेत भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट प्रहरीले पक्राउ गरी जाजरकोट प्रहरीलाई बुझाएको हो।

बहुविवाह कसुरमा जिल्ला अदालतले २०७३ साल चैत १५ गते २ वर्ष ६ महिना कैद र २५ हजार जरिबानाको फैसला सुनाएको थियो।प्रहरीले रावतलाई जिल्ला अदालतमा दाखिला गराएपछि अदालतले जिल्ला कारागार चलानका लागि पुनः आदेश दिएको हो।




भर्खरै