१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको हो । 

जसअनुसार सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।

अन्तिम नामावली यसप्रकार रहेको छः