काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान गर्न मतदाताहरु लाईनमा बसेका छन् । तर बिहान आठ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
मतदानका महाधिवेशनस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा उम्मेदवार तथा प्रतिनिधिहरुको चहलपहल हेरौँ तस्बिरमा :
तस्वीर: न्यूजपोलार