• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

बाख्रालाई करणी गर्दा गर्दै रंगेहात पक्राउ, बयान सुन्दा प्रहरी नै चकित !



काठमाडौं । अफ्रिकी महाद्वीपको देश हो मालावी । यहाँ कामबानी नामका एक केनेडी व्यक्ति बस्छन् । हामी उनीबारे किन कुरा गरिरहेका छौं ? किनभने यी व्यक्तिले यस्तो काम गरेका छन् जसबारे संसारभरी चर्चा भइरहेको छ । यी व्यक्तिमाथि बाख्रा बलात्कार गरेको आरोप लागेको छ ।

अझ उनले आफ्नो कु-कृत्यका लागि दिएको स्पष्टिकरण झन् आश्चर्यमा पार्ने खालको छ । उनले बाख्रासँग यौ८नसम्बन्धका लागि बाख्रासँग अनुमती लिएको बताएका छन् ।

डेलीमेलका अनुसार बाख्राका मालिकलाई सुरुमा केनेडीले बाख्रा चोर्ने कोसिस गरिरहेको भन्ने भान भयो, त्यसकारण छिमेकीसँग मद्दत माग्न दौडिए । तर, जब उनी छिमेकीसँग फर्किए तब २१ वर्षे ती व्यक्तिले बाख्रालाई बलात्कार गरिरहेको देखे ।

‘बाख्राका मालिक पेम्फेरा माख्वाखुलिकाले कामबानी बाख्रा चोर्न आएका होलान् भन्ने सोचेका थिए । त्यसकारण यसबारे छिमेकीलाई जानकारी गराए । जब उनीहरु फर्किए तब काम्बानीले बाख्रालाई बलात्कार गरिरहेको देखेपछि चकित भए, मालिक पेम्फोरोको भनाई उद्धृत गर्दै पुलिस इन्सपेक्टर लुब्रिनो काइतानोले भने ।’

स्थानीयले काम्बानीलाई तत्काल पक्राउ गरेर पुलिसको जिम्मा लगाए । पुलिस स्टेशनमा उनले बाख्रासँग सम्बन्ध राख्नुअघि अनुमती लिएको बताए । उनको यो बयान पछि प्रहरी नै आश्चर्यचकित परेको छ ।

बाख्राको बलात्कार यो पहिलो घटना होइन । सन् नोभेम्बर २०१७ मा जाम्बियामा पनि यस्तै घटना भएको थियो । त्यहाँका एक २२ वर्षका व्यक्तिले गर्भवती बाख्रालाई गर्भवती गरेका कारण सजाय सुनाइएको बताइएको थियो । यसै देशमा अर्का एक ३३ वर्षे पुरुषले पनि गर्भवती बाख्रालाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।