८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढि आएको बेला मेयरको नाटक, हेर्नुहोस् यस्तो हर्कत !



अ+ अ-

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह समाजिक सञ्जालमा भाईरल बनेका छन् । जनकपुर जलमग्न हुँदा झाडुलिएर सफाइमा उत्रिएपछि साहको आलोचना सुरु भएको छ ।

मेयर साहले बाढिमा फसेका पिडत परिवारलाइ उद्धार गर्नुको साटो सडकमा झाडु लिएर सफाइ गर्न निस्किए पछि आलोचना भएको छ ।

जनकपुरका एक स्थानियले बाढिको बेला मेयर साहले पिडितलाइ उद्धार गर्नुको साटो झाडु लिएर सफाइमा निस्किनु उहाँको नाटकमात्र रहेको बताए ।

उनले अहिले जनकपुरमा फुसको घर अथवा तल्लो भेगमा रहेको घरमा बस्ने अवस्था समेत नहुँदा मेयर साह झाडु लिएर निस्किनु उहाँले सस्तो लोकप्रियता कमाउने ढोङ मात्र गरेको आरोप लगाए ।