काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि राष्ट्रिय सभा गृहमा भइरहेको मतदान केन्द्रमा मतदान रोकिएको छ ।
निर्वाचन समितिका अनुसार मतपत्र सकिएपछि मतदान रोकिएको हो ।