७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

भोजपुर । पोखरीमा पौडी खेल्ने क्रममा भोजपुरको आमचोक गाउँपालिकामा दुईजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा आमचोक गाउँपालिका २ यूँको थामडाँडास्थित स्थानीय २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पा रहेका छन् ।

प्रहरीका अनुसार खानेपानीका लागि निर्माणाधिन पोखरीमा स्थानीयले सोमबार करिब साढे १२ बजेतिर दुवैको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घरबाट घुम्न निक्लिएका दुई भाइ पोखरीमा पौडी खेलेपछि बाहिर निस्किन नसकेपछि मृत्यु भएको स्थानीयले बताए।