१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनलाई पत्र: निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न कमल थापाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान अध्यक्ष कमल थापाले महाधिबेशनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग अध्यक्ष राजेन्द्र  लिङ्देनसंग माग गरेका छन् ।

सोमबार अध्यक्ष लिङ्देनलाई चार बुँदे पत्र पठाउदै थापाले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने भन्दै छाननिका माग गरेका हुन् । पत्रमा थापाले राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएकोले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न आग्रह गरेका छन् ।

हालै सम्पन्न राप्रपाको महाधिबेशनमा थापा लिङ्देनसंग पराजित हुनु भएको थियो ।  थापाले पठाउनु भएको पत्र-