काठमाडौं । नेपाली कांग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ भने अहिले मतगणजना जारी रहेको छ ।
सभापतिमा ८०० मत गन्दा शेरबहादुर देउवाको ४५६ मत आएको छ । यस्तै डा. शेखर कोइरालाले ३५७ मत ल्याएका छन् ।