काठमाडौं । नेपाली कांग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ भने अहिले मतगणजना जारी रहेको छ ।
सभापतिमा ११०० मत गन्दा शेरबहादुर देउवाको ५२२ मत आएको छ । यस्तै डा. शेखर कोइरालाले ४१९ मत ल्याएका छन् । यस्तै, विमलेन्द्र निधिले १०५ मत ल्याएका छन् । प्रकाशमान सिंहले १०५ मत प्राप्त गर्दा कल्याण गुरुङले ४ मत पाएका छन् ।