१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२६७७ गणना हुँदा देउवालाई १२६५ ,शेखरको ९८०



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी  छ । हालसम्म २६७७  मतको गणना सकिएको छ । जसमा शेरबहादुर देउवाले १२६५  मत प्राप्त गर्नुभएको छ भने भने डा. शेखर कोइरालाले ९८० मत प्राप्त गर्नुभएको छ ।

प्रकाशमान सिंहले २०७ , बिमलेन्द्र निधिले १९५ र कल्याण गुरुङले १२ मत प्राप्त गर्नुभएको छ ।  नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । जस अनुसार सभापतिमा जित्न २३४० मत  आबश्यक पर्छ । ५१ प्रतिशत प्राप्त नभए धेरै मत ल्याउने दुई बिच प्रतिस्प्रर्धा हुने छ ।