८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियालाई हतियार बेच्न ट्रम्पले भिटो प्रयोग गरे



अ+ अ-

काठमाडौं । साउदी अरेबियालाई हतियार बेच्नकै लागि ट्रम्पले अमेरिकी कँग्रेसमा भिटो प्रयोग गरेका छन्।

८.१ अर्ब अमेरिकी डलर बराबरका हतियार बेच्नका लागि ट्रम्पले आफ्नो संवैधानिक शक्ति प्रयोग गरेका हुन्।

अमेरिकाबाट किनिएका हतियार साउदीले यमन युद्धमा प्रयोग गर्नसक्ने भन्दै कँग्रेसले ट्रम्पको हतियार बेच्ने योजना जायन नभएको बताएको थियो।

तर कँग्रेसको निर्णयभन्दा शक्तिशाली संवैधानिक अधिकार भिटो प्रयोग गर्दै ट्रम्पले साउदी अरेबियालाई हतियार बेच्ने आफ्नो निर्णय सदर गरेका हुन्।

सांसदहरु ट्रम्पको विपक्षमा उभिएका थिए। तर अब अमेरिकले साउदीलाई हतियार बेच्न पाउने छ।