काठमाडौं । नेपाली कांग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ भने अहिले मतगणजना जारी रहेको छ ।
सभापतिमा ४२७६ मत गन्दा शेरबहादुर देउवाको २०४६ मत आएको छ । यस्तै डा. शेखर कोइरालाले १६१५ मत ल्याएका छन् । प्रकाशमान सिंहले ३३५ मत ल्याएका छन् । यस्तै विमलेन्द्र निधिले २३८ मत प्राप्त गरेका छन् ।
अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक पर्छ ।