७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडीमा आगजनी, विप्लब समुहमाथी प्रहरीको आशंका



अ+ अ-

नवलपरासी । पार्किङमा राखिएको अवस्थामै पूर्वी नवलपरासीमा सरकारी गाडीमा आगजनी गरेको छ । भाडामा बस्दै आएका जिल्ला अदालतका श्रेष्तेदार तारादत्त बडु चढ्ने गाडीमा आगजनि गरिएको हो ।

अज्ञात समुहले कावासोतीको एक घरमा बा२ झ ३५०२ नम्बरको गाडिमा आग्जनी भएको हो । आगजनीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।

प्रहरीले आगजनी गर्ने समुहको खोजि भैरहेको र केहि समय अघि नेकपा विप्लवले सरकारी गाडी चल्न नदिन सार्वजनिक उर्दी गरेका कारण त्यै समूहले आगजनी गरेको आशंका प्रहरीले गरेको छ।

३ साता अघि कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया चढ्दै गरेको गाडीमा पनि आगजनी गरेका थिए।