१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

भोजपुर । भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको दक्षिण रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेमा ४ वर्षिय प्रमिश थापाको पोखरीमा डुबेर मृत्यू भएको प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी जानकारी दिएका छन् ।

राजवंशीका अनुसार गाईबस्तुलाई पानी खुवाउने पोखरीमा खेल्ने क्रममा ती बालकको डुबेर मृत्यु भएको हो । बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ ।




भर्खरै