७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेल रहेका छन् ।

खरेलको ट्याँकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।