काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज भएको पुनः मतदानको मतगणना जारी छ ।
१६०० मत गणना हुँदा शेरबहादुर देउवाले ९४० र शेखर कोइरालालले ६४८ मत प्राप्त गरेका छन् ।